संसद् भवन परिसरबाट तीन जना पक्राउ
आइतबार, ०४ फागुन २०८१, १६ : ५१

काठमाडौँ । संसद् भवन परिसरबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । संसद् भवनको गेटभित्रै प्रवेश गरेर प्रदर्शनको तयारी गरिरहेका उनीहरूलाई आइतबार अपराह्न प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको परिचय भने खुलाएको छैन । उनीहरू प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्ने तयारी गरिरहेका बेला पक्राउ गरिएको बताइएको छ ।
प्रधानमन्त्रीले आइतबार संसद्मा सांसदसँग प्रश्नोत्तर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापाका किसान गहुँ खेती छोडेर मकैतर्फ आकर्षित
-
स्थानीय र पश्चिमी वायुमा थपियो भारतको न्यूनचापीय प्रणाली, सातै प्रदेशमा वर्षा हुने
-
महालक्ष्मीको बार आज कुन राशिलाई कस्तो फल ?
-
युरोपा लिगको सेमीफाइनल समीकरण पुरा : को-को पुगे अन्तिम चारमा ?
-
फ्रान्सको लियोंलाई हराउँदै म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमीफाइनलमा
-
विदेशी मुद्रा, आज कसको मूल्य कति ?