सम्पत्ति शुद्धीकरण जोखिम कम गर्न टिएफएस सफ्टवेयर तयार
सोमबार, ०५ फागुन २०८१, १६ : ५८

काठमाडौँ । आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्पत्ति शुद्धीकरणको जोखिम न्यूनीकरण गर्न गृह मन्त्रालयले टिएफएस सफ्टवेयर तयार गरेको छ । स्याङसन लागेकाहरूको कारोबार नहोस् भनेर ‘टार्गेटेड फाइनान्सिलय स्याङसन’ को सफ्टवेयर तयार गरेर लागु गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) रामचन्द्र तिवारीले जानकारी दिए ।
सोमबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा तिवारीले भने– ‘ग्रे लिस्टमा पर्ने जोखिम न्यूनीकरण गर्न गैह्रसरकारी संस्थाको विवरण यकिन गर्ने गरी टिओआर तर्जुमा गरेका छौँ ।’ टिओआरको आधारमा सफ्टवेयर तयार गरिने सहसचिव तिवारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा तालाबन्दीको समस्या पेचिलो बन्दैछ : मन्त्री भट्टराई
-
उपमुख्यमन्त्रीको आलोचना गर्ने कमेडियनविरुद्ध एफआईआर
-
थाहा छैन मेरा कति भाइ बहिनी छन् : मस्ककी जेठी छोरी
-
इन्डियन प्रिमियर लिग : पूर्वकप्तान आफ्नै पूर्वटोलीविरुद्ध मैदानमा
-
जोफ्रा आर्चरलाई ‘कालो ट्याक्सी’ भनेपछि विवादमा तानिए हरभजन सिंह
-
चन्द्रागिरि नगरपालिकामा दिनदहाडै लौखौँको चोरी