प्रदर्शन
डोनाल्ड ट्रम्पविरुद्ध सडकमा उत्रिए गोविन्द केसी
मङ्गलबार, ०६ फागुन २०८१, १५ : ५३

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरुद्धमा प्राडा गोविन्द केसी सडकमा उत्रिएका छन् । केसीले ट्रम्पको प्रशासनले हालै लिएका निर्णयहरूमाथि पुनर्विचारको लागि अनुरोध गर्दै काठमाडौँमा प्रदर्शन गरेका हुन् ।
दूतावास नजिकै उनले प्ले कार्डसहित प्रदर्शन गरेका छन् । अमेरिकी राष्ट्रपतिको रूपमा शपथ लिएपछि ट्रम्पले अरू देशलाई दिँदै आएको सहायतामा कटौती गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाइते अवस्थामा समेत शिक्षकहरू सडक आन्दोलनमा
-
सरकारले व्यापार उद्योग गर्ने होइन : सभापति देउवा
-
समाज असहिष्णुतातिर अघि बढ्दैछ : दीपकराज गिरी
-
‘शिक्षक आन्दोलनमा सरकारले घुसपैठ गराएर दमन गर्यो’
-
शिक्षकहरूको माग सम्बोधनका विषयमा शिक्षामन्त्रीले सदनलाई जानकारी गराउनुपर्छ: सूर्य थापा
-
असन्तुष्टिको कारोबार नगरौँ : महामन्त्री थापा