गोरखाबाट फर्किएका पूर्वराजालाई काठमाडौँमा स्वागत, तस्बिरहरू
आइतबार, १० चैत २०८१, २३ : ५२
१

काठमाडौँ । गोरखा भ्रमणबाट काठमाडौँ फर्केका पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौँमा स्वागत गरिएको छ ।
आइतबार साँझ सामाखुसी चोकमा उनको स्वागत गरिएको हो ।
गोरखाबाट फर्कँदा नुवाकोट शिवपुरी हुँदै काठमाडौँ फर्केका शाहलाई राजावादी समूह शाही युवा शक्ति नेपालका कार्यकर्ताले स्वागत गरेका हुन् । तस्बिर: नेपाल फोटो लाइब्रेरी।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
शेखरको नजरमा यस्तो छ गभर्नर नियुक्तिमा चलखेल हुनुको कारण
-
धरहराबाट तीन करोड ७३ लाख सङ्कलन
-
सरकारका कमीकमजोरी भए सुधार गर्दै अघि बढ्छौँ : सभापति देउवा
-
‘मदन भण्डारीको योगदानको समीक्षा र कम्युनिस्ट एकता अपरिहार्य’
-
लक्ष्मी उप्रेतीले श्रीमान्सँग छुट्टिएर तीन सन्तान हुर्काइन्, ४० कृति जन्माइन्
-
पार्टी निर्माणकै चरणमा छौँ, देशभर विस्तार हुन सकेको छैन : वरिष्ठ उपाध्यक्ष पाण्डे