नारद लुइँटेल नेप्सेको सीईओ नियुक्त
सोमबार, ११ चैत २०८१, २१ : १५

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्रमुख (सीईओ) पाएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नारद लुइँटेललाई नियुक्त गरेको एक मन्त्रीले बताए ।
यसअघि नेप्सेको सीईओका लागि उनीसहित चूडामणि चापागाईँ, पूर्ण प्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्यालले व्यावसायिक कार्य योजना प्रस्तुत गरेका थिए । उनीहरूको प्रस्तुतीकरणसँगै सिफारिस समितिको सिफारिसका आधारमा सरकारले नारदलाई सीईओ नियुक्त गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस स्वतन्त्रताको नाममा नेपालमा अराजकता बढ्यो: सञ्चारमन्त्री गुरुङ
-
करेन्ट लागि ज्यान गुमाएका अमिनको परिवारलाई पाँच लाख सहयोग
-
अर्थमन्त्री पौडेललाई यातायात व्यवसायीको ध्यानाकर्षण पत्र
-
‘पीआर’को सकियो छायाङ्कन
-
अध्यक्षका लागि ५ जनाको दाबेदारी, तर उमेरहदको डर
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची