मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

बुधबार, २७ चैत २०८१, ०८ : ५०
बुधबार, २७ चैत २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । बैठक आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । 

बैठकमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको अधिवेशन सम्बन्धमा, जनयात्रा कार्यक्रमका विषयमा  छलफल हुने बताइएको छ । 

साथै प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरू सम्बन्धमा पनि छलफल हुने जानकारी दिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप