कनेक्ट आईपीएसजस्तै देखिने फेक यूआरएलबाट सावधान रहन आग्रह
शनिबार, ३० चैत २०८१, २० : १७

काठमाडौँ । नेपाल क्लियरिङ हाउसले कनेक्ट आईपीएसजस्तै देखिने फेब वेबसाइटरयूआरएलदेखि सावधान हुन आग्रह गरेको छ । हाउसले आफूहरूको आधिकारिक वेबसाइट लगइन डट कनेक्टआईपीएस डट कमबाहेक अरू कुनै वेबसाइट नभएको स्पष्ट पारेको छ ।
सामाजिक सञ्जालमा नक्कली वेबसाइटबाट ठगी प्रयास भइरहेको गुनासो आएपछि हाउसले सार्वजनिक सूचनामार्फत यस्तो आग्रह गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा गर्बुजा नियुक्त
-
भावी बजेट : कृषि कटौतीको अर्थ के ?
-
बोलेर नभइ कामले नतिजा देखाउनुपर्छ : उपप्रधानमन्त्री सिंह
-
'सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्नुपर्छ'
-
भारत भर्सेस पाकिस्तान : कसको सेना कति बलियो छ?
-
गभर्नर नियुक्तिमा ६५ वर्षे उमेरहद नहटाउन सर्वोच्चको अन्तरिम आदेश