शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय

सशस्त्रका एआईजी सीपी गौतम सेवा निवृत्त

मङ्गलबार, ०२ वैशाख २०८२, १९ : ०७
मङ्गलबार, ०२ वैशाख २०८२

काठमाडौं । सशस्त्र प्रहरी बलका एआईजी चन्द्रप्रकाश (सीपी) गौतम अवकाशमा गएका छन् । 

मंगलबारबाट उनी अवकाशमा गएका हुन् । सीमा सुरक्षा विभागमा कार्यरत गौतमलाई संगठनको तर्फबाट बिदाई गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) कुमार न्यौपानेले रातोपाटीलाई बताए ।

नेपाली सेनामा भर्ना भएका गौतम डीएसपी पदमा सशस्त्रमा प्रवेश गरेका थिए । ३० वर्षे सेवा अवधि पुरा गरेर उनि सेवा निवृत भएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप