प्रधान सेनापतिद्वारा दुई पृतनाको निरीक्षण भ्रमण
मङ्गलबार, ०२ वैशाख २०८२, २० : ०६

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले महोत्तरीस्थित मंगलबार श्री मध्य पूर्वी पृतना हेडक्वार्टर र सुनसरीस्थित श्री पूर्वी पृतना हेडक्वार्टरको निरीक्षण भ्रमण गरेका छन् ।
निरीक्षण भ्रमणको दौरान प्रधान सेनापति सिग्देलले उक्त पृतनाहरूको जिम्मेवारी क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिएका छन् । उनले आवश्यक निर्देशन दिनुको साथै सकल दर्जालाई सम्बोधन गरेको नेपाली सेनाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठक सरू,के गर्ला निर्णय ?
-
दोस्रो पटक म्याद थप्दा पनि टुङ्गिएन कांग्रेसको क्रियाशील सदस्यता नवीकरण
-
सर्वसाधारणलाई बोलाएर गरियो ‘के घर के डेरा : घर नम्बर २’ को प्रिमियर, तस्बिरहरू
-
मतदाता नामावली : १९ हजारभन्दा बढी मतदाता थपिँदा अन्यमा घट्यो
-
‘नरसिंहाः अवतार’ को विदेशी बजारमा माग बढ्दो
-
दीपक र रेजिनालाई ‘छायाँछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान