बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

एसईई दिएका विद्यार्थीहरूका लागि माइन्डराइजर्स इन्स्टिच्युट अफ टेक्नोलोजीले ल्यायो विशेष अफर

बिहीबार, ०४ वैशाख २०८२, १३ : ४७
बिहीबार, ०४ वैशाख २०८२

काठमाडौँ । माइन्डराइजर्स इन्स्टिच्युट अफ टेक्नोलोजीले एसईई दिएका विद्यार्थीहरूका लागि विशेष अफर घोषणा गरेको छ । कम्पनीले ५० प्रतिशतसम्म छात्रवृत्ति सहितको विशेष अफर ल्याएको हो। 

यो अफर बैशाख २० गतेभित्र आवेदन दिनेहरूका लागि लागू हुने छ । 

आईटी क्षेत्रमा करियर बनाउने सोच राखेका युवाहरूले आवेदन दिएर लाभ उठाउन सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

जहाँबाट अनलाइन र अफलाइन दुबै माध्यममा कक्षा सञ्चालन हुने भएकाले देशका जुनसुकै कुनाबाट पनि पढ्न सकिने जनाइएको छ । 

कम्पनीले विद्यार्थीहरूले ‘अर्न ह्वाइल यू लर्न’ कार्यक्रम अन्तर्गत सिक्दासिक्दै काम गर्ने र आम्दानीसमेत गर्न सक्ने सुविधा पाउने समेत जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप