शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय

सगरमाथा संवादमा सहभागी हुन काठमाडौँ आइपुगे भारतीय वातावरण मन्त्री

बिहीबार, ०१ जेठ २०८२, २० : ३१
बिहीबार, ०१ जेठ २०८२

काठमाडौँ । सगरमाथा संवादमा सहभागी हुन भारतका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भुपेन्द्र यादव नेपाल आइपुगेका छन् । बिहीबार साँझ उनी काठमाडौँ आइपुगेका हुन् । 

दुई दिने भ्रमणमा नेपाल आएका उनले हिमालयलाई जलवायु परिवर्तनबाट जोगाउने र पारिस्थितिक प्रणाली र यसमा निर्भर समुदायहरूको भविष्यको संरक्षण गर्ने भारतको दृष्टिकोण प्रस्तुत गर्ने बताए । शुक्रबारबाट काठमाडौँमा सगरमाथि संवाद हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप