भीम रावललाई नेकपामा फूलमाला र अङ्कमालको स्वागत, तस्बिरहरू
बुधबार, २६ कात्तिक २०८२, १५ : २९
काठमाडौँ । नेकपा एमालेबाट अलग भएर ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गर्दै आएका भीम रावल र नेपाल कम्युनिस्ट पार्टी श्रमजीवीका महासचिव प्रमोद नारायण यादव नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन् ।
काठमाडौँको राष्ट्रिय सभा गृहमा आयोजित सभामा उनीहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको घोषणा भएको हो ।
रावलले आजै पेरिसडाँडामा सात बुँदे सहमति गरेका थिए । सहमति पत्रमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल र मातृभूमि जागरण अभियान नेपालका प्रस्तावक भीम रावलको हस्ताक्षर छ ।
हस्ताक्षर लगत्तै एकता घोषणा गरिएको हो । कार्यक्रममा संयोजक प्रचण्ड तथा नेता झलनाथ खनालले रावललाई माला लगाइदिएर अङ्कमाल गरी पार्टीमा स्वागत गरेका थिए ।
_mynup3J4gf.jpg)
_OGkDKKW31m.jpg)
_8YWX8Sd1Ep.jpg)
_l7t3elQoeT.jpg)
_1bYLOcwwe9.jpg)
_RcMSA0n8Y4.jpg)
_UG4GSMCoIB.jpg)
_4h9Bbv8FQC.jpg)
_AK2F4LbOlh.jpg)
_Q3D0h1wYhX.jpg)
_5D4MQbm5uK.jpg)
_TOm9kGZC4v.jpg)
_mLhcCafRxA.jpg)
_PudPYUrPxk.jpg)
_XjnyDxaQqK.jpg)
_SeFRnicCqb.jpg)
_Dl0ZUr2tIg.jpg)
_oMQ49KY0hf.jpg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
-
रेडक्रसमा भण्डारीको नेतृत्वमा नौ सदस्यीय तदर्थ समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण