फोटो फिचर
तस्बिरमा हेर्नुहोस् नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश जुलुस
शुक्रबार, १२ मङ्सिर २०८२, १२ : ४९
सारांश
- कैलालीको धनगढीमा नेपाल कम्युनिस्ट पार्टीको एकता सन्देश जुलुस सुरु भयो।
- जुलुसमा पार्टीका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको छ।
- जुलुसपछिको सभालाई प्रचण्ड, माधव नेपाल र भीम रावलले सम्बोधन गर्नेछन्।
कैलाली । नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश जुलुस धनगढीमा सुरु भएको छ । धनगढीको चौराहबाट एकता सन्देश र्याली सुरु भएको हो।
र्यालीमा पार्टीका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता छ। नारासहित उनीहरू र्यालीमा सहभागी भएका हुन् ।
र्यालीपछिको सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल र नेता भीम रावलले सम्बोधन गर्ने तयारी छ ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण