जाजरकोटमा सर्वसम्मत प्रतिनिधि छनाेट
शनिबार, १३ मङ्सिर २०८२, १७ : ५१
जाजरकोट । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि जाजरकोटमा सर्वसम्मत प्रतिनिधि छनोट भएका छन् ।
नेता निरज आचार्यका अनुसार १२ जना प्रतिनिधि सर्वसम्मत छनोट भएका हुन् । खुल्ला तर्फ लालबहादुर महतारा,करबिर शाही,नरेन्द्र शाही,नारायण घर्ती, र प्रेमबहादुर सिंह छनोट भएका छन् ।
त्यस्तै महिलातर्फ तारा शाक्य,कुमारी थापा,सुनिता बोहरा छनोट भएका छन् । दलिततर्फ गोपाल नेपाली,नवेन्द्र नेपाली,कौशीला कामी छनोट हुँदा युवातर्फ विश्व बिक्रम शाह छनोट भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
-
राष्ट्रपति भवन अगाडि जेनजी थुनुवाका अभिभावकहरूको प्रदर्शन, तस्बिरहरू
-
कांग्रेस संस्थापन इतर पक्षद्वारा बृहत् एकता भेलाको तयारी
-
वेस्ट ह्यामका सह–मालिक सुलिधानमाथि यौन शोषणको आरोप
-
सरकारी कागजमा मल मौज्दात, तर किसानलाई अझै सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण