एमालेको ११ औँ महाधिवेशन : जुम्लामा पनि सर्वसम्मत प्रतिनिधि चयन
शनिबार, १३ मङ्सिर २०८२, १७ : ५९
जुम्ला। नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि जुम्लामा पनि सर्वसम्मत रूपमा शनिबार प्रतिनिधि चयन भएका छन् ।
एमाले प्रदेश इन्चार्ज गोरख बोगटीका अनुसार जुम्लाबाट ६ जना प्रतिनिधिहरू चयन भएका हुन् । खुलातर्फ शान्तिलाल महत र देविलाल थापा चयन हुँदा महिलातर्फ शान्ता शाही र मेनका पछाई चयन भएका छन् ।
त्यस्तै युवातर्फ धिरज जैसी र दलिततर्फ रामबहादुर नेपाली सर्वसम्मत रूपमा चयन भएका बोगटीले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
-
राष्ट्रपति भवन अगाडि जेनजी थुनुवाका अभिभावकहरूको प्रदर्शन, तस्बिरहरू
-
कांग्रेस संस्थापन इतर पक्षद्वारा बृहत् एकता भेलाको तयारी
-
वेस्ट ह्यामका सह–मालिक सुलिधानमाथि यौन शोषणको आरोप
-
सरकारी कागजमा मल मौज्दात, तर किसानलाई अझै सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण