एमालेको ११ औँ महाधिवेशन: सुर्खेत– २ बाट ९ जना प्रतिनिधि सर्वसम्मत चयन
शनिबार, १३ मङ्सिर २०८२, २० : १८
सुर्खेत । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सुर्खेत जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन भएका छन् ।
निर्वाचन कमिटीका संयोजक नन्दबहादुर भण्डारीका अनुसार यो क्षेत्रबाट खुला, महिला र युवा गरी कुल ९ जना प्रतिनिधिहरू निर्विरोध निर्वाचित भएका हुन् ।
जसमा खुलातर्फ वर्तमान अध्यक्ष कुलमणी देवकोटा, मोहनसिंह बडुवाल, डम्बर तिवारी, पूर्ण प्रसाद पौडेल, भीम बहादुर रावत चयन भएका छन् ।
यस्तै, महिला तर्फ टिका कुमारी अधिकारी, टिका कुमारी घले गुरुङ, निर्मला राना मगर चयन भएका छन् । यस्तै युवा तर्फ प्रेम खड्का चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
-
शपथ लिएपछि आफैँ गाडी हाँकेर सिंहदरबार पुगे सुधन गुरुङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण