पूर्वमन्त्री शर्मा गृहजिल्ला रुकुममा
आइतबार, २१ मङ्सिर २०८२, ११ : ४६
सारांश
- पूर्वमन्त्री जनार्दन शर्मा आइतबार रुकुम पश्चिम पुगेका छन्।
- शर्मालाई स्वागत र विरोध गर्ने प्रयास भएको थियो।
- शर्मा नयाँ पार्टी बनाएपछि पहिलो पटक गृहजिल्ला पुगेका हुन्।
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक तथा पूर्वमन्त्री जनार्दन शर्मा आइतबार गृहजिल्ला रुकुम पश्चिम पुगेका छन् ।
उनी रुकुम पश्चिम पुग्दा शुभेच्छुकहरुले स्वागत गरेका थिए भने तत्कालीन माओवादीका केही कार्यकर्ताले भने विरोधको प्रयास गरेको एक नेताले बताए ।
नयाँ पार्टी बनाएपछि शर्मा पहिलो पटक गृहजिल्ला पुगेका हुन् । गृहजिल्लामा उनी विभिन्न कार्यक्रममा सहभागी हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
-
रेडक्रसमा भण्डारीको नेतृत्वमा नौ सदस्यीय तदर्थ समिति गठन
-
चार वटा जलविद्युत आयोजनालाई वन क्षेत्र प्रयोग गर्न स्वीकृति
-
साँघुरो चिडियाखानाका सुख-दुःख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण