सुनसरीमा सवारी दुर्घटना, अटो चालकको मृत्यु
बुधबार, २४ मङ्सिर २०८२, १६ : २४
सुनसरी । सुनसरीमा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१९ मिलन चोकस्थित सडकमा को–१ क ७८२ नम्बरको बस र को.१ ह ८७७४ नम्बरको अटो एक आपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा
अटो चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही उपमहानगरपालिका–१९ एकता मार्ग बस्ने २४ वर्षीय निमेष भुजेल रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको अभिव्यक्ति तुरुन्त निरूपण हुनुपर्छ : एमाले
-
नेपाल सीमा अतिक्रमणकारी देश होइन, प्रधानमन्त्रीले माफी माग्नुपर्छ : निश्कल राई
-
करको दर हेरफेर विवाद : मन्त्री पोखरेलद्वारा अर्थमन्त्री वाग्लेको बचाउ, बजेटमा पूर्ण समर्थन
-
ओपनएआईले दियो आइपीओका लागि गोप्य आवेदन
-
बीपी राजमार्गमा सवारी आवागमन रोकियो
-
प्रतिनिधि सभामा विपक्षी दलहरूले अवरोध कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण