कालिकोट कांग्रेसद्वारा भुपेन्द्रजंग शाहीसहित उम्मेदवारको नाम सिफारिस
शनिबार, २७ मङ्सिर २०८२, २२ : ३८
सुर्खेत । नेपाली कांग्रेस कालिकोटले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम केन्द्रमा सिफारिस गरेको छ।
जसमा प्रतिनिधिसभा प्रत्यक्षतर्फ युवा नेता भुपेन्द्रजंग शाही, जिल्ला सभापति अम्मरबहादुर शाही र सिता रावलको नाम सिफारिस गरिएको छ।
यस्तै समानुपातिकतर्फ कालीबहादुर सहकारी, सुशीला शाही बम र मानबहादुर नेपालीको नाम सिफारिस गरिएको छ भने राष्ट्रियसभाका लागि टेकराज शाही र यशोधा शाहीको नाम सिफारिस गरिएको कांग्रेस कालिकोटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी राजमार्गमा सवारी आवागमन रोकियो
-
प्रतिनिधि सभामा विपक्षी दलहरूले अवरोध कायमै
-
राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश अधिवेशनको चुनावी कार्यतालिका सार्वजनिक
-
प्रतिनिधि सभा बैठक |LIVE||
-
फिलिपिन्स भूकम्प : नेपाल सरकारद्वारा दुख व्यक्त, ऐक्यबद्धता प्रकट
-
रास्वपाद्वारा मधेस प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण