फिलिपिन्समा यात्रुवाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, २३ घाइते
शुक्रबार, ११ पुस २०८२, १७ : १७
काठमाडौँ । फिलिपिन्सको लुजोन टापुस्थित कामारिनेस सुर प्रान्तमा शुक्रबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार मेट्रो मनिलाबाट दक्षिणतर्फ गइरहेको बस डेल गालेगो नगरपालिकाको राजमार्गमा अनियन्त्रित भई सडकभन्दा तल खसेको हो । बसमा चालक र सह–चालकसहित २७ जना सवार थिए ।
सडकभन्दा तल रहेका रूखहरूले बसलाई थप तल खस्नबाट रोकेकाले ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
-
रेडक्रसमा भण्डारीको नेतृत्वमा नौ सदस्यीय तदर्थ समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण