मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

खैरो हिरोइनसहित ५ जना युवक पक्राउ

बुधबार, २३ पुस २०८२, १४ : २२
बुधबार, २३ पुस २०८२

बैतडी । खैरो हिरोइनसहित यहाँ एक नाबालकसहित ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडूका अनुसार उनीहरूलाई आज पाटन बजारबाट पक्राउ गरिएको हो ।

उनीहरूबाट २५० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ । अनुसन्धानका निम्ति अदालतबाट अनुमति लिएर अभियुक्तहरूलाई हिरासतमा लिइएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप