अछामबाट प्रलोपाका उम्मेदवार सिफारिस
सोमबार, २८ पुस २०८२, १४ : ४८
कैलाली । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई संरक्षक रहेकाे प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले अछामबाट उम्मेदवार सिफारिस गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लागि प्रलोपाले साेमबार यहाँका दुवै निर्वाचन क्षेत्रबाट सर्वसम्मत रूपमा उम्मेदवारको नाम सिफारिस गरेको हो ।
१ नम्बर क्षेत्रबाट दीपकबहादुर साउँद र २ नम्बर क्षेत्रबाट पुष्पराज न्यौपानेको नाम सिफारिस गरिएको हो । जिल्लाले प्रदेशलाई उम्मेदवारको नाम सिफारिस गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
केरा खेतीमा ‘ब्ल्याक डेथ’ को खतरा : ७५३ स्थानीय तहलाई ‘हाइ अलर्ट’
-
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण