आयोगले गगन थापाको पक्षमा निर्णय गरेपछि अमरसिंहको प्रतिक्रिया : परिवर्तनको नवयुग प्रारम्भ भयो
शुक्रबार, ०२ माघ २०८२, २१ : ११
बुटवल । निर्वाचन आयोगले नेपाली कांग्रेसको सभापतिमा गगन थापालाई आधिकारिकता प्रदान गरेपछि कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन मगरले परिवर्तनको नवयुग प्रारम्भ भएको बताएका छन् ।
शुक्रबार एक सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन्।
उनले सबैको जित भएको समेत बताए । उनले आयोगले रूपान्तरणको पक्षमा निर्णय गरेको भन्दै खुसी व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
-
शपथ लिएपछि आफैँ गाडी हाँकेर सिंहदरबार पुगे सुधन गुरुङ
-
पूर्वी रुकुमबाहेक रास्वपा लुम्बिनीका सबै जिल्लामा अधिवेशन सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण