प्रलाेपाले रुपन्देही–५ मा चौधरीलाई बनायाे उम्मेदवार
आइतबार, ०४ माघ २०८२, २२ : २१
बुटवल । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलाेपा)ले रुपन्देही क्षेत्र नम्बर ५ मा युवा नेता सुनिल चौधरीलाई उम्मेदवार बनाएकाे छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १० निवासी ३३ वर्षीय चौधरीलाई पार्टीले टिकट दिएको प्रलाेपा रुपन्देही इन्चार्ज पंकज राईले रातोपाटीलाई बताए।
जिल्लाका अन्य निर्वाचन क्षेत्रमा भने उम्मेदवारी टुङ्ग्याउन बाँकी छ। चौधरी प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय सदस्य हुन्।
उनी लुम्बिनीका युवा व्यवसायी हुन्। आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरिवंश र आना उत्कृष्ट कलाकार, फिल्ममा ‘ऊनको स्वीटर’
-
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
-
रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन पर्सा अदालतको अनुमति
-
वैशाखमा मूल्यवृद्धि ५.०४ प्रतिशत पुग्यो, खाद्यभन्दा गैर-खाद्य वस्तु तथा सेवामा महँगी बढी
-
महावीर पुनको नवप्रवर्तन यात्रा : नील आर्मस्ट्रङलाई चिठीदेखि कृषि कारखानासम्म
-
तस्बिरमा हेर्नुहाेस् मन्त्रीहरूकाे शपथ ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण