रोल्पामा वर्षमान पुनविरुद्ध कांग्रेसका वली भिड्ने
सोमबार, ०५ माघ २०८२, १७ : ४५
बुटवल । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रोल्पामा नेपाली कांग्रेसबाट डा. सुदन कुमार वली उम्मेदवार हुने भएका छन् ।
अर्थशास्त्रीसमेत रहेका वली लुम्बिनी प्रदेश योजना आयोगका सदस्यसमेत हुन् । पार्टीले आफूलाई रोल्पाबाट टिकट दिएको उनले रातोपाटीसँग पुष्टि गरे ।
रोल्पामा २०७९ सालको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट वर्षमान पुनले जितेका थिए । हाल नेकपाबाट पुन यहाँ उम्मेदवार बनेका छन् । यो जिल्लामा एउटा मात्रै निर्वाचन क्षेत्र छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
-
राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने
-
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
-
अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि...
-
स्वास्थ्य मन्त्री र अमेरिकी कार्यवाहक राजदूतबिच शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण