प्रतिनिधि सभा निर्वाचन : प्युठानमा कांग्रेसका गोविन्द पोखरेल उम्मेदवार
सोमबार, ०५ माघ २०८२, १८ : ३३
बुटवल । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि प्युठानमा नेपाली कांग्रेसबाट डा. गोविन्द पोखरेलले टिकट पाएका छन् ।
एउटा मात्रै निर्वाचन क्षेत्र रहेको प्युठानमा पोखरेलले एमालेका एमालेका सूर्य थापासँग प्रतिस्पर्धा गर्नेछन् । पोखरेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत हुन् ।
प्युठानमा २०७९ सालको निर्वाचन एमालेका थापाले निर्वाचन जितेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरिवंश र आना उत्कृष्ट कलाकार, फिल्ममा ‘ऊनको स्वीटर’
-
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
-
रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन पर्सा अदालतको अनुमति
-
वैशाखमा मूल्यवृद्धि ५.०४ प्रतिशत पुग्यो, खाद्यभन्दा गैर-खाद्य वस्तु तथा सेवामा महँगी बढी
-
महावीर पुनको नवप्रवर्तन यात्रा : नील आर्मस्ट्रङलाई चिठीदेखि कृषि कारखानासम्म
-
तस्बिरमा हेर्नुहाेस् मन्त्रीहरूकाे शपथ ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण