दाङ–१ मा नेकपाबाट मेटमणिले गराए उम्मेदवारी दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १५ : ४४
बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट पूर्वमन्त्रीसमेत रहेका मेटमणि चौधरीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् ।
दाङ क्षेत्र नम्बर १ बाट उनले मनोनयन दर्ता गराएका हुन् । यसअघि २०७४ मा नेकपा एमाले र माओवादीबिच एकता हुँदा उनी निर्वाचित थिए । त्यसपछि २०७९ समाजवादी र कांग्रेसको गठबन्धन हुँदा पनि उनी निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण