लुम्बिनी प्रदेश सभाको बैठक माघ १३ गते बस्ने
शनिबार, १० माघ २०८२, १८ : ३३
बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक माघ १३ गते बस्ने भएको छ ।
लुम्बिनी प्रदेश सभा सचिव दुर्लभ पुन मगरले शनिबार एक सूचना जारी गर्दै प्रदेश सभाको बैठक माघ १३ गते मंगलबार बस्ने उल्लेख गरेका छन् ।
लुम्बिनी प्रदेश सभाको नियमावली २०७९ को नियम १२ को उपनियम ३ बमोजिम उक्त दिन बैठक बस्ने सूचनामा उल्लेख गरिएको छ ।
लुम्बिनी प्रदेशसभाको बैठक लामो समयपछि बस्न थालेको हो । यसअघि सातौँ अधिवेशन मंसिर ८ गते एक दिन मात्रै बसेर स्थगित गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
-
राष्ट्रपति भवन अगाडि जेनजी थुनुवाका अभिभावकहरूको प्रदर्शन, तस्बिरहरू
-
कांग्रेस संस्थापन इतर पक्षद्वारा बृहत् एकता भेलाको तयारी
-
वेस्ट ह्यामका सह–मालिक सुलिधानमाथि यौन शोषणको आरोप
-
सरकारी कागजमा मल मौज्दात, तर किसानलाई अझै सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण