पार्टीभित्र कुनै गुट छैन : सभापति थापा
शुक्रबार, १६ माघ २०८२, १७ : ३७
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र कुनै गुट नभएको बताएका छन् । शुक्रबार मधेस प्रदेश समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताएका हुन् ।
'कांग्रेसमा कुनै गुट छैन, हामी सबै एक हौँ। सबै मिलेर अघि बढ्नुपर्छ,'उनले भने,'निवर्तमान सभापति शेरबहादुर देउवासँग सल्लाह लिइरहेका छौँ।'
मधेसका मुद्दालाई नेपाली कांग्रेसले सम्बोधन गर्ने सभापति थापाले बताए ।
'म पनि मधेसबाट आगामी निर्वाचनका लागि उम्मेदवार बनेको छु,मधेसको सबै समस्या समाधान अब नेपाली कांग्रेसले नै गर्नेछ,'उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
-
१० बजे १० समाचार : मन्त्रिपरिषद् पुनर्गठनदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
रास्वपा बागमतीको सभापतिमा उम्मेदवारी दिने थपिए २ जना, ५ जनाबिच भिडन्त हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण