नागढुंगामा दुई वटा बस एकापसमा ठोक्किए
शुक्रबार, २३ माघ २०८२, २२ : १८
काठमाडौँ । काठमाडौँबाट बुटवल र दाङका लागि छुटेका दुई वटा बस एकापसमा ठोक्किएका छन् ।
शुक्रबार नागढुंगा नजिक बुटवल जान लागेको लु प ०१–००१ ख ०३२ नम्बरको बस र दाङ जान लागेको लु २ ख ६४६१ नम्बरको बस एकापसमा ठोक्किएका नागढुंगाका प्रहरी निरीक्षक अजयजंग थापाले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार दाङ जाने बसको ब्रेक नलागेपछि अर्को बससँग ठोक्किन पुगेको हो । मानवीय क्षति भने नभएको प्रहरी निरीक्षक थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
केरा खेतीमा ‘ब्ल्याक डेथ’ को खतरा : ७५३ स्थानीय तहलाई ‘हाइ अलर्ट’
-
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण