सुरक्षा
सर्लाहीमा सब–इन्जिनियरमाथि गोली प्रहार
आइतबार, ०३ फागुन २०८२, २१ : १६
काठमाडौँ । सर्लाहीमा सब–इन्जिनियरमाथि गोली प्रहार भएको छ ।
आइतबार साँझ अज्ञात समूहले मलंगवा नगरपालिका–१० मा डेरा गेर बस्दै आएका प्रमोद कुमार यादवमाथि गोली प्रहार गरेको हो । उनी भौतिक पूर्वधार विकास कार्यालय सर्लाहीमा कार्यरत थिए ।
यादवलाई अस्पताल पठाइएको र घटनाबारे बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी पीडितको आर्तनाद: स्ट्याण्डर्ड सहकारीले ठग्यो, सरकारी संयन्त्रले साथ दिएन
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
-
राष्ट्रपति भवन अगाडि जेनजी थुनुवाका अभिभावकहरूको प्रदर्शन, तस्बिरहरू
-
कांग्रेस संस्थापन इतर पक्षद्वारा बृहत् एकता भेलाको तयारी
-
वेस्ट ह्यामका सह–मालिक सुलिधानमाथि यौन शोषणको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण