मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

मोरङमा दिउँसो २ बजेसम्म ३२ प्रतिशत मत खस्यो

बिहीबार, २१ फागुन २०८२, १४ : ५४
बिहीबार, २१ फागुन २०८२

मोरङ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मोरङमा दिउँसो २ बजेसम्म कुल ३२ प्रतिशत मत खसेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक गरेको २ बजेसम्मको विवरण अनुसार, यस अवधिसम्म २ लाख ९२ हजार ४ सय २५ मत खसेको हो । 

morangजिल्लाभरिका ८८८ वटा मतदान केन्द्रहरूमा ७ लाख ८३ हजार ४० कुल मतदाता रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप