अपडेट
काठमाडौँ–१० मा रास्वपाका प्रदिप विष्टको फराकिलो अग्रता
शुक्रबार, २२ फागुन २०८२, ०२ : ००
सारांश
- काठमाडौं क्षेत्र नम्बर १० मा रास्वपाका प्रदिप विष्टले अग्रता लिएका छन्।
- प्रारम्भिक मत परिणाम अनुसार विष्टले १२४३ मत प्राप्त गरेका छन्।
- नेपाली कांग्रेसका हिमाल कार्कीले २४६ मत प्राप्त गरेका छन् भने एमालेका विनोद श्रेष्ठ तेस्रो स्थानमा छन्।
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर १० मा रास्वपाका प्रदिप विष्टले सुरुवाती अग्रता कायम गरेका छन् । प्रारम्भिक मत परिणाम अनुसार विष्टले १२४३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्कीले उनलाई पछ्याइरहेका छन् । कार्कीले २४६ मत मात्र प्राप्त गरेका छन् ।
त्यसैगरी, नेकपा (एमाले) का उम्मेदवार विनोद श्रेष्ठ १६७ मतसहित तेस्रो स्थानमा सङ्घर्षरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण