बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
प्रतिनिधिसभा निर्वाचन-२०८२

इलाम-२ सर्वदलीय बैठक सकियो, केहीबेरमा मत गणना सुरू हुने

शुक्रबार, २२ फागुन २०८२, ११ : ३९
शुक्रबार, २२ फागुन २०८२

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को मतगणना केहीबेरमा सुरु हुने भएको छ ।  सर्वदलीय बैठकले मत गणना सुरू गर्ने सहमति गरेको छ ।

मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलका अनुसार मतगणनाका लागि आवश्यक प्रक्रिया अगाडि बढिसकेको छ । रातोपाटीसँग कुरा गर्दै गजुरेलले भने, ‘सर्वदलीय बैठक सकिएको छ। अहिले हामी मतगणना प्रतिनिधिहरूको पास जारी गरिरहेका छौँ । अबको करिब आधा घण्टाभित्र मतगणना कार्य सुरु हुनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप