प्रतिनिधिसभा निर्वाचन-२०८२
सुनसरी-३ मा रास्वपाका अशोक चौधरीको सुरूवाती अग्रता, गच्छदार तेस्रो स्थानमा
शुक्रबार, २२ फागुन २०८२, ११ : ५०
काठमाडौं । सुनसरी क्षेत्र नम्बर ३ मा मतगणना सुरू भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अशोक चौधरीले सुरूवाती अग्रता बनाएका छन् । उनले १६८ मत पाएका छन् । नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले ७९ मत पाएकी छन् भने नेपाली कांग्रेसका विजय गच्छदारले ४५ पाएका छन् ।
यो निर्वाचन क्षेत्रमा अघिल्लो निर्वाचनमा एमालेकी भगवती चौधरी विजयी भएकी थिइन् । त्यसअघि गच्छदारले लगातार जित्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरिवंश र आना उत्कृष्ट कलाकार, फिल्ममा ‘ऊनको स्वीटर’
-
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
-
रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन पर्सा अदालतको अनुमति
-
वैशाखमा मूल्यवृद्धि ५.०४ प्रतिशत पुग्यो, खाद्यभन्दा गैर-खाद्य वस्तु तथा सेवामा महँगी बढी
-
महावीर पुनको नवप्रवर्तन यात्रा : नील आर्मस्ट्रङलाई चिठीदेखि कृषि कारखानासम्म
-
तस्बिरमा हेर्नुहाेस् मन्त्रीहरूकाे शपथ ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण