प्रतिनिधिसभा निर्वाचन-२०८२
खोटाङमा केहीबेरमा मत गणना सुरू हुने
शुक्रबार, २२ फागुन २०८२, १४ : ३५
काठमाडौँ । खोटाङमा केहीबेरमा मत गणना सुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार सर्वदलीय बैठकले दिउँसो साढे ३ बजेबाट मतगणना गर्ने निर्णय गरेको हो । खोटाङमा बिहीबार भएको प्रतिनिधिसभाको निर्वाचनमा ४३ प्रतिशत अर्थात् ६३ हजार ३५ जनाले मतदान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरिवंश र आना उत्कृष्ट कलाकार, फिल्ममा ‘ऊनको स्वीटर’
-
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
-
रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन पर्सा अदालतको अनुमति
-
वैशाखमा मूल्यवृद्धि ५.०४ प्रतिशत पुग्यो, खाद्यभन्दा गैर-खाद्य वस्तु तथा सेवामा महँगी बढी
-
महावीर पुनको नवप्रवर्तन यात्रा : नील आर्मस्ट्रङलाई चिठीदेखि कृषि कारखानासम्म
-
तस्बिरमा हेर्नुहाेस् मन्त्रीहरूकाे शपथ ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण