प्रतिनिधिसभा निर्वाचन-२०८२
ताप्लेजुङमा नेकपाका खेलप्रसादलाई सुरूवाती अग्रता, क्षितिज थेबे तेस्रो
शुक्रबार, २२ फागुन २०८२, १४ : ५२
सारांश
- ताप्लेजुङमा मतगणना सुरु भएको छ, जसमा नेकपाका खेलप्रसाद बुढाक्षेत्रीले अग्रता लिएका छन्।
- खेलप्रसाद बुढाक्षेत्रीले ३४६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका गणेश तुम्याङ लिम्बुले १६१ मत ल्याए।
- नेकपा एमालेका क्षितिज थेबेले १४९ मत प्राप्त गरे भने अन्य दलका उम्मेदवारले पनि मत पाए।
विराटनगर । ताप्लेजुङमा मतगणना सुरू भएको छ । ७४० मत गन्दा नेपाली कम्युनिस्ट पार्टीका खेलप्रसाद बुढाक्षेत्रीले ३४६ मत ल्याउँदै सुरुवाती अग्रता बनाएका छन् ।
नेपाली कांग्रेसका गणेश तुम्याङ लिम्बुले १६१ र नेकपा एमालेका उम्मेदवार क्षितिज थेबेले १४९ मत पाएका छन् । रास्वपाका वीरेन्द्र श्रेष्ठले २८, श्रम संस्कृति पार्टीका सन्तोष राईले २३ र संघीय लोकतान्त्रिक मञ्चका मुकसाङ लाबुङ लिम्बु ९ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरिवंश र आना उत्कृष्ट कलाकार, फिल्ममा ‘ऊनको स्वीटर’
-
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
-
रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन पर्सा अदालतको अनुमति
-
वैशाखमा मूल्यवृद्धि ५.०४ प्रतिशत पुग्यो, खाद्यभन्दा गैर-खाद्य वस्तु तथा सेवामा महँगी बढी
-
महावीर पुनको नवप्रवर्तन यात्रा : नील आर्मस्ट्रङलाई चिठीदेखि कृषि कारखानासम्म
-
तस्बिरमा हेर्नुहाेस् मन्त्रीहरूकाे शपथ ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण