ओखलढुंगाको प्रारम्भिक नतिजा : एमालेको अग्रता, रास्वपा दोस्रो
शुक्रबार, २२ फागुन २०८२, १६ : २५
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत ओखलढुंगाको मतगणना जारी छ । प्रारम्भिक मत परिणाम अनुसार एमाले उम्मेदवार अस्मिता थापाले अग्रता लिएकी छन् ।
थापाले ६३२ मतसहित अग्रता कायम गर्दा कांग्रेस उम्मेदवार कुमार लुइँटेलले ३०९ मत प्राप्त गरेका छन् । त्यस्तै रास्वपाका विश्वराज पोखरलले ४४० मत ल्याउदै थापालाई पछ्याउदै आएका छन् ।
नेकपाका उम्मेदवार अम्बिरबाबु गुरुङको ६८ मत प्रारम्भिक मत आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण