मोदी १० हजार मतले पछाडि
शुक्रबार, २२ फागुन २०८२, १८ : ३०
विराटनगर । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा पूर्वमन्त्री अमनलाल मोदी १० हजारमतले पछि परेका छन् ।
मोरङ क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका उनलाई सन्तोष राजवंशीले भारी मतअन्तरले पछि पारेका हुन् ।
राजवंशीले हालसम्ममा १८ हजार ३० मत पाएका छन् । मोदीले ८ हजार ६४ मत पाएका छन् । काँग्रेसका महामन्त्रीसमेत रहेका गुरुराज घिमिरेले ६ हजार ३२८ मत पाउँदा एमालेबाट उम्मेदवार बनेका पूर्व प्रदेशमन्त्रीसमेत रहेका जीवन घिमिरेले ३ हजार ६९२ मत पाएका छन् । यो क्षेत्रबाट यसअघि दुई पटक अमनलाल मोदी निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण