मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
प्रतिनिधिसभा निर्वाचन-२०८२

सुनसरी-१ मा रास्वपाकी गोमा तामाङलाई पछि पार्दै हर्क साम्पाङको अग्रता

शनिबार, २३ फागुन २०८२, ०२ : ३५
शनिबार, २३ फागुन २०८२

सारांश

  • सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका हर्क साम्पाङले अग्रता लिएका छन्।
  • राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पछि पार्दै साम्पाङले ३ हजार ३४७ मत प्राप्त गरे।
  • नेकपाका सूर्यबहादुर भट्टराई, कांग्रेसका सुजेन्द्र तामाङ र एमालेका टीकाराम लिम्बुले पनि मत प्राप्त गरे।

काठमाडौं । सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङले अग्रता लिएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार गोमा तामाङसँग मत गणनामा लगातार पछाडि रहेका साम्पाङले अग्रता बनाएका हुन् । उनले ३ हजार ३४७ मत ल्याउँदा रास्वपाकी तामाङले ३ हजार ६२ मत पाएकी छन् ।  

नेकपा उम्मेदवार सूर्यबहादुर भट्टराईले ७९२ मत, कांग्रेसका सुजेन्द्र तामाङले ६५४ मत र एमालेका टीकाराम लिम्बुले ५१५ मत ल्याएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप