मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

गोरखा- १ मा सुदनको सुरुवाती अग्रता

शनिबार, २३ फागुन २०८२, १४ : ५१
शनिबार, २३ फागुन २०८२

सारांश

  • गोरखा क्षेत्र नम्बर १ मा सुदन गुरुङले अग्रता लिएका छन्, जसमा उनले ९० मत प्राप्त गरेका छन्।
  • कांग्रेसका प्रेमकुमार खत्री ४७ मतका साथ दोस्रो स्थानमा छन्।
  • नेकपाका हरिराज अधिकारी ३४ र एमालेका रामचन्द्र लामिछानेले ७ मत प्राप्त गरे।

गोरखा । गोरखाको क्षेत्र नम्बर १ मा सुदन गुरुङले सुरुवाती अग्रता लिएका छन् । गणना भएको १ सय ९९ मतमध्ये सुदनले ९० मत ल्याएका हुन् । 

दोस्रोमा रहेका काँग्रेसका प्रेमकुमार खत्रीले ४७, तेस्रोमा रहेका नेकपाका हरिराज अधिकारीले ३४ र एमालेका रामचन्द्र लामिछानेले ७ मत पाएका छन् । यो चुमनुब्री गाउँपालिका १ को गणना गरिएको हो ।

यो गुरुङकै गृहपालिका पनि हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप