संखुवासभामा मतगणना सुरु, एमालेलाई सुरुवाती अग्रता
शनिबार, २३ फागुन २०८२, १६ : ५७
काठमाडौं । संखुवासभामा मतगणना सुरु भएको छ । व्यालेट बक्स ल्याउन ढिलाई भएका कारण ढिलोगरी सुरु भएको मतगणनाको प्रारम्भिक नतिजा समेत आएको छ ।
यस अनुसार एमालेका अर्जुन कुमार कार्कीले अग्रता बनाएका छन् । उनले ३७७ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका मिङ्मा शेर्पाले ३०८ मत ल्याएको छ ।
कांग्रेसका दीपेन कुमार श्रेष्ठले ९४ मत र श्रम संस्कृति पार्टीकी उमा कुमारी राईले ६८ मत प्राप्त गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकिङ कसूर र चेक अनादरका १४ मुद्दामा फरार व्यक्ति पक्राउ
-
महाकाली सिँचाइ आयोजनाः सिँचाइ क्षेत्र विस्तार गरिँदै
-
सहकारी पीडितको आर्तनाद: स्ट्याण्डर्ड सहकारीले ठग्यो, सरकारी संयन्त्रले साथ दिएन
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
-
राष्ट्रपति भवन अगाडि जेनजी थुनुवाका अभिभावकहरूको प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण