प्रतिनिधि सभा निर्वाचन
झापा–३ मा रास्वपाका प्रकाश पाठक निर्वाचित
राप्रपा अध्यक्ष लिङ्देन पराजित
शनिबार, २३ फागुन २०८२, १७ : ५६
काठमाडौँ । झापा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रकाश पाठक निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतगणनाअनुसार उनी ३८ हजार ६७४ मतसहित निर्वाचित भएका हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) अध्यक्ष लिङ्देन पराजित भएका छन् । उनले १७ हजार २९४ मत पाएका छन् । नेपाली कांग्रेसका ८ हजार १९९ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
-
यी २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न निषेध (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण