पाँचथर–१ मा कांग्रेसका नरेन्द्र कुमार केरुङ निर्वाचित
आइतबार, २४ फागुन २०८२, ०५ : १७
काठमाडौं । पाँचथर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्र कुमार केरुङ निर्वाचित भएका छन् ।
आइतबार बिहान सम्पन्न मतगणनाअनुसार केरुङले १७ हजार २३३ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका उम्मेदवार हस्त राज शर्मालाई २ हजार ४९९ मतान्तरले पराजित गरेका छन् । पराजित शर्माले १४ हजार ७३४ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार अइन्द्र सुन्दर नेम्वाङ तेस्रो स्थानमा रहेका छन् । नेम्वाङले १४ हजार ५३४ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
-
यी २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न निषेध (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण