इलाम १ मा रुख र माटोबिच रोचक प्रतिस्पर्धा
सोमबार, २५ फागुन २०८२, १५ : ०३
काठमाडौँ । इलाम निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस(रुख) र श्रम संस्कृति पार्टी(माटो)बिच रोचक प्रतिस्पर्धा देखिएको छ। पछिल्लो मतगणनाअनुसार (सोमबार दिउँसाे ३ बजेसम्म) नेपाली कांग्रेसका निश्कल राई १३ हजार ६३१ मतका साथ अग्रस्थानमा छन् ।
उनलाई श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ्ग लिम्बुले १३ हजार २८६ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै नेकपा एमलेका काजी मान कागतेले ११ हजार ५६१ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पवार्टी(रास्वपा)का विमल गदालले ८ हजार ८१६ मत ल्याएका छन् ।
यस्तै नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का रन बहादुर राईले ७ हजार १३० मत ल्याएका छन्। गत बिहीबार देशभर प्रतिनिधि सभा निर्वाचन भएकाे थियाे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
-
हर्क साम्पाङ भन्छन्– सदन खुलाउन सङ्कल्प प्रस्ताव पारित गरौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण