मैले निर्देशन दिइसके, मलेखुबाट ताल्तीसम्म जाने कुनै पनि सवारी साधनले शुल्क तिर्नुपर्दैन : आशिका तामाङ
मङ्गलबार, ०३ चैत २०८२, १० : ०३
१
सारांश
- नवनिर्वाचित सांसद आशिका तामाङले ढुवानीको कर उठाउनु न्यायोचित नहुने बताइन्।
- उनले मलेखुबाट ताल्तीसम्मको सवारी शुल्क नलाग्ने बताइन् र निर्देशन दिइन्।
- शुल्क लिए कारबाही गर्ने चेतावनी दिँदै तामाङले सामाजिक सञ्जालमा जानकारी गराइन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवनिर्वाचित सांसद आशिका तामाङले ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु न्यायोचित नहुने बताएकी छिन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छिन्– 'ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कहाँ सम्म न्यायोचित हो ? आजबाट मलेखुबाट ताल्तीसम्म जाने कुनै पनि सवारी साधनले शुल्क तिर्नु पर्ने छैन, मैले सम्बन्धित निकाय मा निर्देशन दिइसकेको जानकारी गराउँछु।'
तामाङले कसैले शुल्क उठाएको थाहा पाएमा कारबाहीको दायरामा ल्याउने चेतावनी समेत दिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
तनहुँका स्थानीय तहमा मगर भाषा पठनपाठन गरिँदै
-
‘चमेलीको पोइ’ १६ असोजमा
-
प्रधानमन्त्रीले माफी माग्नुपर्छ वा संसद्ले सीमा मिचेको स्वीकार गर्नुपर्छ : खुश्बु ओली
-
५० अर्ब १ करोडको विद्युत् बक्यौता, कुन उद्योग र स्थानीय तहले कति तिर्न बाँकी ? (सूचीसहित)
-
नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न
-
निजी क्षेत्रबिना आर्थिक रूपान्तरण असम्भव, राज्य एक्लैले स्रोत जुटाउन सक्दैन : पूर्वअर्थमन्त्री पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण