ललितपुरको एकल घोडेजात्रा, तस्बिरमा हेर्नुहोस्
बुधबार, ०४ चैत २०८२, १६ : २७
ललितपुर । घोडेजात्राका अवसरमा ललितपुरको पाटन क्षेत्रमा परम्परागत शैलीमा ‘एकल घोडेजात्रा’ मनाइएको छ । बुधबार पाटन दरबार क्षेत्र (मूलचोक) देखि बालकुमारीसम्म घोडा दौडाएर स्थानीयले जात्रा मनाएका हुन् ।
_QgTUkjMM1r.jpg)
पाटन दरबार स्क्वायरको मूलचोकबाट सुरु भएको जात्रा ओल्खु, नेउत, लोहलँ, भोल गणेश हुँदै बालकुमारीसम्म पुगेको थियो। बालकुमारीस्थित मन्दिर क्षेत्र वरपर घोडा तीनपटक परिक्रमा गराएपछि विधिपूर्वक जात्रा सम्पन्न भएको मानिन्छ ।
_wyAYjbn9PY.jpg)
ललितपुरमा मनाइने यो घोडेजात्रा उपत्यकाका अन्यभन्दा फरक मानिन्छ। काठमाडौँमा जस्तै धेरै घोडा प्रयोग नगरी यहाँ एउटा मात्र घोडा कुदाउने परम्परा छ, जसलाई ‘एकल घोडेजात्रा’ भनिन्छ।
_wHhHYAh1Jw.jpg)
_nayBmJ3pgx.jpg)
_HioyfoHX2f.jpg)
_sGnSTRM9bI.jpg)
_igYOX4950f.jpg)
_YVl6uYHMeC.jpg)
_2UE3VzHVhu.jpg)
_WU00saJsCs.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति महासंघको आपत्ति
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
-
विश्व द्वन्द्व ८० वर्षयताकै उच्च
-
‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण