फोटोफिचर
माइतीघरमा सहकारी पीडितको विरोध प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
शुक्रबार, ०६ चैत २०८२, १३ : २७
सारांश
- सहकारी पीडित बचतकर्ता राष्ट्रिय महासङ्घले आज माइतीघरमा खबरदारी सभा आयोजना गर्यो।
- सरकारलाई खबरदारी गर्न महासङ्घले विरोधसभा आयोजना गरेको थियो।
- कार्यक्रममा सहकारी पीडितहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
काठमाडौँ । सहकारी पीडित बचतकर्ता राष्ट्रिय महासङ्घले आज माइतीघरमा विरोध प्रदर्शन गरेको छ । सरकारलाई खबरदारी गर्न महासङ्घले विरोधसभा आयोजना गरेको हो ।
प्रदर्शनमा विभिन्न ब्यानर र प्लेकार्ड बोकेर विरोध गरिएको थियो । कार्यक्रममा सहकारी पीडितहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
_PKULXCbrlg.jpg)
_6dXhKtz3yo.jpg)
_mPJguBMgI0.jpg)
_7otP194nnr.jpg)
_BpcOBf9Wt8.jpg)
_UTl49x0Eau.jpg)
_pMAQzQ4w5N.jpg)
_GPPxhonObU.jpg)
_mUOdEgumkO.jpg)
_NoHCQwOpXJ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
केरा खेतीमा ‘ब्ल्याक डेथ’ को खतरा : ७५३ स्थानीय तहलाई ‘हाइ अलर्ट’
-
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण