बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

विस्का विशेष साँस्कृतिक कार्यक्रम, तस्बिरहरू

बिहीबार, २६ चैत २०८२, १७ : ४३
बिहीबार, २६ चैत २०८२

काठमाडौँ । भक्तपुरको न्यातपोल मन्दिरमा विस्का जात्राको पूर्वसन्ध्यामा “विस्का विशेष सांस्कृतिक कार्यक्रम” मा सयौँ मानिसहरूले सामूहिक नाच र बाजा प्रदर्शन गरेका छन् ।

तःमारीमा रहेको पाँचतले मन्दिर न्यातपोलमा विभिन्न बाजा र नाचका साथ श्री नासः हैः मा बाजा समूहको आयोजनामा कार्यक्रम गरिएको हो । 

कार्यक्रममा नेवारी समुदायले संयुक्त रूपमा धिमे बाजा (नेवार समुदायमा रहेको प्रचलित बाजा) प्रदर्शन गरेका थिए ।

biska (21)biska (22)biska (23)biska (24)biska (25)biska (26)biska (27)

biska (12)biska (13)biska (14)biska (15)biska (16)biska (17)biska (18)biska (19)biska (20)

biska (1)biska (2)biska (3)biska (4)biska (5)biska (6)biska (7)biska (8)biska (9)biska (10)biska (11)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप