सोमबार, १४ फागुन २०८०
ताजा लोकप्रिय

१५ बर्षीया छोरीले बाबुलाई बञ्चरो प्रहार गरेपछि..

शुक्रबार, १८ साउन २०७५, ०९ : ०५
शुक्रबार, १८ साउन २०७५

रोल्पा - रोल्पामा गएराति बन्चरो प्रहार गर्दा १ व्यक्ति घाईते भएका छन् । 

रोल्पा नगरपालिका ४ तित्रीकोटमा आफ्नै छोरीले बन्चरो प्रहार गर्दा बुवा घाईते भएका हुन् । 

राति राति १० बजेको समयमा १५ बर्षीया जानकी रावतले ३७ बर्षीय बुवा भविन्द्र रावतलाई टाउकोमा बन्चरो प्रहार गरेकी हुन् । 

घरायसी  बिबादका कारण जानकीले बाबुमाथि बन्चरो प्रहार भएको प्रहरीले जानकारी दिएको छ ।

घाईते रावतको जिल्ला अस्पताल रेउघामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप